Tuesday, 26 Oct
01:00:00

गंगा गौतमलाई माईतीको झल्कोले मार्यो

2018/09/10   Tek

गफगाफ - हिन्दु नारीहरुको महान पर्व तिज जति नजिकिँदै छ त्यति नै तिज गीतहरु सार्वजनिक भईरहेका छन् । तर धेरै गितमा मौलिकता हराएका छन् । छाडा शब्द र दुश्यले गीतको लोकप्रियता पनि बढाउन खोजेका छन् ।

यसैबीच गायिका गंगा गौतम आचार्यले मौलिक तिज गीत सार्वजनिक गरेकी छिन् । राजकुमार बगरको शब्द तथा लय रहेको ‘झल्कोले मार्यो बरिलै’ गीतमा गंगा गौतम आचार्यको आवाज रहेको छ ।

गीतको भिडियोमा बिमला खड्का कार्कीलाई फिचर गरिएको छ । यसका अलावा कमल कुमार खत्री, सरिता गौतम, कविता गिरी, बुद्ध लक्ष्मी जोशी, पारु अधिकारी लगायतको पनि अभिनय रहेको छ ।

सुमन सागर जंग केसीको निर्देशनमा तयार भएको यस भिडियोमा शम्भु चालिसेको छायाकंन र सुरेश राउतको सम्पादन छ ।
यस भिडियोलाई बि मानव आर्ट स्टुडियोले निर्माण गरेको हो ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस