gufgaf

सुमी मोक्तानको ‘तिम्रो याद’

2019/01/23   gufgaf
   

गफगाफ - मोडल सुमी मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ । उनलाई भिडियोमा रितेश गुरुङले साथ दिएका छन । भिडियोमा एक जोडीको बिछोडको पिडा देखिएको छ । सार्वजनिक गीतमा ज्ञान सुब्बाको स्वर , दिनेश सुब्बाको संगीत र प्रतिक चामलिंगको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज भने  गोपाल रसाइलीले गरेका हुन् ।

ज्ञान सुब्बा लामो समय देखि गीत संगीतमा सक्रिय रहदै आइरहेका छन । सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन ,सुसिल न्यौपानेको सम्पादन , सुरेन्द्र बसेलको कोरियोग्राफी र बिमला तामांगको मेकअफ समाबेस छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस