> Gufgaf.com

रेडियो अडियो

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

2019/01/23   Gufgaf

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम हो सामाजिक सञ्जाल । पछिल्लो समय  सामाजिक सञ्जालका विभिन्न ऐपहरु मार्फत कलाकारहरु फ्यानसँग जोडिएका हुन्छन्  र ती ऐपका भएका फलोअर्सका आधारका को कति हिट छ भन्ने कुरा देख्न सकिन्छ । नेपालमा कलाकारहरुले सर्वाधिक प्रयोग गर्ने ऐपहरुमा फेसबुक र ईन्स्टाग्राम पर्छन् । विशेष गरी महिला सेलिब्रेटीहरु ईन्स्टाग्राममा बढी सक्रिय रहेको पाईन्छ ।

नेपालका अभिनेत्रीहरुको कुरा गर्ने भने पनि उनीहरु फेसबुकको तुलनामा ईन्स्टाग्राममा सक्रिय छन् । ईन्स्टामा लाखौँ फलोअर्स भएका कारण पनी उनीहरु आफ्ना दैनिकी ईन्स्टाबाटै अपडेट गराईरहेका हुन्छन् ।  

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि ईन्स्टामै बढी सक्रिय भएकी अभिनेत्री हुन् । उनलाई ईन्स्टाग्राममा ३ लाख ९७ हजार भन्दा बढीले फलो गरेका छन् । तर अहिले भने उनको ईन्स्टा अकाउण्ट ह्याक भएको छ । उनको अकाउण्ट  ह्याक भएसँगै उनको ईन्स्टा अकाउण्टका सबै पोस्टहरु हराएका छन् । 

ह्याकरले एकाउन्ट ह्याक गरेर केही अश्लिल तस्बिर पोष्ट गरेर अहिले हटाएका छन् । मंगलबारदेखि ह्याक भएको उनको यो एकाउन्ट अहिलेसम्म सुचारु भएको छैन ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस