> Gufgaf.com

रेडियो अडियो

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

2019/01/23   Gufgaf

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोहित अधिकारीले संयुक्त रुपमा सिनेमा निर्माण गर्न लागेको कुरा केही समय देखि चर्चामा छ । सिनेमा निर्माण गर्नको लागि एक भएसँगै उनीहरुको  रोदी जोडीको रुपमा चर्चा भएको छ । यस सिनेमालाई घामपानी र आगामी सिनेमा गोपी निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । 

 सिनेमा बनाउन केही समय अघि  टिम बनेपनि उनीहरुले बुधबार मात्रै आधिकारिक सम्झौता गरेका छन् ।  बुधबार आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्स बीच आधिकारिक सम्झौता गरिएको हो ।

दुई ब्यानरबीच आधिकारिक सम्झौता भएको जानकारी यहि टिमका दीपक राज गिरीले फेसबुकमार्फत दिएका छन् । उनले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै केहि दिनमै सिनेमाको नाम र कलाकारहरुको बारेमा  जानकारी दिने उल्लेख गरेका छन् ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस