> Gufgaf.com

रेडियो अडियो

नेपाल आइडल बाट चर्चा कमाउन सफल राहुल विश्वाश तथा सन्ध्या जोशीको नयाँ गीत

2018/09/10   Tek

गफगाफ - रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल विश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत ‘जुनी-जुनीलाई’ को भिडियो सार्बजनिक गरिएको छ । जहाँ टिका दाहालको संगीत विष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको फिचरिङ् रहेको छ । अमित पराजुलीको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । उक्त सार्बजनिक गीतमा केबिए ग्लोवलको प्रायोजनमा कभर सङ्स प्रतियोगिताको पनि आयोजना गरिएको छ । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस