gufgaf

राजेन्द्र कडेँल र रोशनी राना मगरको ‘ आशुँ ’

2019/01/24   gufgaf
   

गफगाफ - वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन ।

कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ आशुँ ’ गीतमा रुपा कडेँल र अर्जुन शाहीको अभिनय रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस