> Gufgaf.com

रेडियो अडियो

टिका बस्नेतको ‘एर्पोट जाने दिन’

2019/01/28   gufgaf

गफगाफ - बाध्यताले देश छोडेर बिदेशी भुमी जाने नेपालीहरुको पिडा बोकेको नयाँ गीत ‘एर्पोट जाने दिन’ सार्वजनिक भएको छ  । निकै मर्मस्पर्शी गीतमा भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । जहाँ मोडल सृष्टि  खड्का , राज खत्री र अभिनेत्री रश्मी भट्ट देखिएकी छिन् । भिडियोले गरिब परिवारको कथालाई देखाएको छ ।

टिका बस्नेतले स्वर भरेको सार्वजनिक गीतमा राज कुमार बगरको संगीत र लक्षि प्रसाद घिमिरेको शब्द सुन्न सकिन्छ । काठमाडौँ आसपासमा खिचिएको भिडीयोको निर्देशन उत्कृस्ट सम्पादक निसान कस्यप घिमिरेले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन , सृष्टि  थापा मगरको मेकअप र बिकास दाहालको सम्पादन समाबेश रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस