> Gufgaf.com

रेडियो अडियो

एक्लै हिँडिरहेको बेला अगाडि बाट बाघ आयो भने तँ के गर्छस....??

2019/01/28   Rabindra

सरले कक्षामा पढाईराख्नु भएको थियो...त्यतीकैमा अचानक मुन्द्रेलाई उठाएर प्रश्न सोध्नुभयो...।


शिक्षकःमुन्द्रे ल भन तँ एउटा घना जङ्गलमा एक्लै हिँडिरहेको बेला अगाडि बाट बाघ आयो भने तँ के गर्छस....??


मुन्द्रेःम त बिष खाएर मर्छु सर...


शिक्षकः(अचम्म मान्दै) किन नि....??


मुन्द्रेःकिन हुनु नि सर..अब म त्याहाँबाट भाग्न त सक्दिन..मैले बिष खाएर म मरिसके

पछि बाघले मलाई खान्छ...अनि बिष भएको मासु खाँदा त्यो पनि मर्छ....


शिक्षकःट्वाँ............


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस