gufgaf

कस कस्लाई अल्छि लागेको छ हात उठावत....

2019/01/29   Rabindra
   


एकदिनको कुरा हो शिक्षकले कक्षमा पढाउँदै गर्दा अचानक सबैजना विध्यार्थीलाई भनेछन् ।


शिक्षकः ल आज म तिमीहरुलाई पढाउँदिन एउटा प्रश्न गर्छु हुन्छ...?


(सबैजनाले हुन्छ सर....)


शिक्षकःल तिमीहरु मध्ये कस कस्लाई अल्छि लागेको छ हात उठावत....


(त्यसपछि सबैजनाले हात उठाएछन तर छोटे डनले चैँ हात उठाएनछ..त्यो देखेर शिक्षकले भनेछन् ।)


शिक्षकःस्याबास छोटे यत्रो कक्षा भरिमा तँ मात्र एउटा यस्तो बिध्यार्थी निस्किस कि...जस्लाई पढ्न अल्छि लाग्दैन....


छोटे डनःत्यो त हो कि सर तर...मलाई त हात उठाउन पनि अल्छि लागिराको छ.....


शिक्षकःहँ.............


छोटे डनः(आङ् तान्दै)हो नि सर....


...............हाहाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस