रवि जस्तै वली देउवा देशको मुहार फेर ” बोलको गीत सार्बजनिक

गफगाफ - नेपालका लोकप्रिय पत्रकार रवि लामिछानेका कामको प्रशंसा गर्दै ” रवि जस्तै वली देउवा देशको मुहार फेर ” बोलको गीत सार्वजनिक भएको छ। ‘सिधा कुरा जनतासँग’को प्रस्तोता तथा लोकप्रिय पत्रकार लामिछानेलाई काम गर्न हौसला दिँदै सुशेली म्युजिक प्रालीको प्रस्तुतिमा गायक नविन विरही श्रेष्ठ र गायिका देवि रुम्वाको आवजामा रहेको सन्देश मुलक गीतको भिडियो बजारमा आएको हो । 

जनताको न्यायको निम्ती बोल्ने भएका कारण उनी यो कार्यक्रममा जनताको प्रिय बनेका कार्यक्रम प्रस्तोताको उल्लेख्नीय कामको प्रशसा गदैँ गीत निमाण गरिएको गीतका  लेखक प्रेम थापाले बताए । 

कर्मचारीहरूबाट ठगिएका, पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका, दलालबाट बिदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुबिधा नपाई सुबिधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासंग को प्रेरणदायि विषयबाट गीतलाई देश विकाशको पथमा लैजानको लागी प्रेत्साहन गरिएको छ । 

सो गीतमा प्रेम थापाको शब्द तथा संगीत रहेको छ । गीतलाई एरेन्ज पुर्ण सम्योगले गरेका हुन ।  गीतको भिडियोलाई महेश महराले खिचेका हुन भने चेतन सागरले सम्पादन तथा नविन विरही श्रेष्ठले निर्देशन गरेका छन । सन्देशमुलक गीतको भाव अनुसार विकाश श्रेष्ठ र विनु लामाले अभिनय गरेका छन ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस