> Gufgaf.com

रेडियो अडियो

‘मायाको संसार’मा नाजिर र शिल्पाको प्रेम

2019/01/29   Gufgaf

चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने सिनेमा कागजपत्रको ओएसटी  सार्वजनिक भएको छ । ‘माया संसार’ बोलको यस गीतले सिनेमाको विषयवस्तुलाई झल्काएको छ । 

गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत तथा स्वर रहेको छ  भने भिडियोमा सिनेमाका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । यस सिनेमामा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

अपिल बिष्टको लेखन तथा निर्देशनमा तयार भएको यस सिनेमामा निमेष श्रेष्ठको सम्पादन रहेको छ भने कास्मिर किक्सनको छायांकन छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस