
>
गफगाफ - गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वर तथा कार्टुन क्रु फिचर्ड भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत र उदयराज पौडेलको एरेन्ज रहेको सार्वजनिक ‘मास्टर प्लान’ बोलको गीत समाचार तयार पर्दा सम्म युट्युबको लोकप्रियताको चौथो नम्बरमा रहेको छ ।
गायक भिकेटीको एक गीत क्यालेन्डरले एक करोड भ्यु पाइसकेको छ भने यो सार्वजनिक गीतबाट पनि निकै आशावादी रहेका छन । भिडियोमा कन्सेप्ट तथा निर्देशन कार्टुन क्रु कै सरोज अधिकारीले गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस