> Gufgaf.com

रेडियो अडियो

‘मास्टर प्लान’मा कार्टुन क्रु

2019/01/30   gufgaf

गफगाफ - गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वर तथा कार्टुन क्रु फिचर्ड भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत र उदयराज पौडेलको एरेन्ज रहेको सार्वजनिक ‘मास्टर प्लान’ बोलको गीत समाचार तयार पर्दा सम्म युट्युबको लोकप्रियताको चौथो नम्बरमा रहेको छ ।

गायक भिकेटीको एक गीत क्यालेन्डरले एक करोड भ्यु पाइसकेको छ भने यो सार्वजनिक गीतबाट पनि निकै आशावादी रहेका छन । भिडियोमा कन्सेप्ट तथा निर्देशन कार्टुन क्रु कै सरोज अधिकारीले गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस