> Gufgaf.com

रेडियो अडियो

‘फिङ्गर प्रिन्ट’ को रोमान्टिक गीत सार्वजनिक

2019/01/30   gufgaf

गफगाफ - चलचित्र ‘फिङ्गर प्रिन्ट’ मा समावेश रोमान्टिक गीत सार्वजनिक भएको छ । “चाहिँदैन भो” बोलको गीतमा गायक दीपक लिम्बुले स्वर दिएका छन् । गीतमा दयाराम पाण्डेको शब्द रहेको छ भने अर्जुन पोखरेलले संगीत रहेको छ । 

विराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेता राज क्षितिज र अभिनेत्री आयुष्मा कार्की एक अर्काको मायाँमा रमाएका छन् । चलचित्रको कथा मेडिकल साइन्सको बिषयमा केन्द्रित रहेको बुझिएको छ । 

 चलचित्रमा अभिनेता राज क्षितिज र अभिनेत्री आयुष्मा कार्कीका अलावा रमेश बुढाथोकी, सरिता लामिछाने, दीपक त्रिपाठी, आनन्द पुन लगायतका कलाकारहरुको अभिनय रहेको छ । नविन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र  ‘फिङ्गर प्रिन्ट’ फागुन १० गते बाट प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्मातामा अनिल श्रेष्ठ र शंकर आचार्य रहेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस