गायिका मन्जु श्रेष्ठको तीज गीत “ तीजकै बेला” सार्वजनिक

2018/09/10   Tek

गफगाफ - नेपाली महिला हरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “तिजकै बेला” सार्वजनिक भएको छ । गायक राजन कार्कि  र गायिकाहरु मन्जु श्रेष्ठ र कुमारी विकको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो । 

निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावले राजन कार्किले लेखेका हुन भने लय सिर्जना पनि उनैको रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन र पदम रिजालको निर्देशन गीतमा रहेको छ । रमाइलो मौलिक गीतमा मन्जु र रोमितको अभिनय रहेको छ । गीतलाई कुशल रुपमा निर्देशन पदम तामाङले गरेका छन । 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस