gufgaf

आकाश श्रेष्ठका हजुरबुवाको निधन

2019/01/31   Gufgaf
   

अभिनेता आकाश श्रेष्ठका हजुरवुवाको निधन भएको छ । बिहिबार आकाशले आफ्नो फेसबुक पेजमार्फत आफ्ना हजुरबुवाको निधन भएको जानकारी दिएका छन् । उनले हजुरबुवाको निधनले आफ्नो परिवार शोकमा डुबेको र यो घडीमा भगवानले धैर्य धारण गर्ने शक्ति दिउन भन्ने कामना पनि गरेका छन् । 

केही समय अघि देखि विरामी भएका आकाशका हजुरबुवा उपचारको लागि दिल्ली सम्म पुगेका थिए । सिनेमा वीर विक्रम २ मा फाईनल भईसकेका आकाश हजुरबुवाको उपचारको लागि दिल्ली जानु पर्ने भएको भन्दै उक्त सिनेमा छोडेका थिए । 

वीर विक्रम २ छोडेको केही समयपछि आकाश सिनेमा सम्हालिन्छ कहिले मनमा फाईनल भएका छन् । यतिबेला उनी यहि सिनेमाको तयारीमा छन् । आकाश लगायत उनको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति दिउन हाम्रो पनि कामना ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस