> Gufgaf.com

रेडियो अडियो

के भन्न खोजेको स्पष्ट भन....

2019/02/01   Rabindra

एकदिनको कुरा हो शर्मा जी ले घरमा एउटि राम्री केटिलाई बिहे गरेर ल्याएछन अनि बिहे गरेको तिन

दिन पछि शर्मा जी को अर्को पनि बुढि छ भन्ने कुरा कान्छि बुढिले थाहा पाइछ

अनि शर्मा जी लाई दुई कुच्चो लगाउँदै कान्छि चैँ बुढिले भनिछे.....


कान्छिःतिमीले बिहे अघि नै किन नभनेको तिम्रो रानी नामको अर्की बुढि पनि छ भनेर ,आज त तिमीलाई नमारी छोड्दिन.....


शर्मा जीःहत्तेरीका बुढि तिमी पनि कस्तो कुरा गछौ भन्या..यो सब मैले तिम्रै सहमतीमा त गरेको हुँ नी ....


कान्छिः(अचम्म मान्दै) केरे मेरो सहमतीमा रे....के भन्न खोजेको स्पष्ट भन....


शर्मा जीःअनि मैले भनेको थिएँ त... तिमीलाई पनि रानीलाई जस्तै मायाँ गरेर राख्छु भनेर...


कान्छिःहँ...............


शर्मा जीःअँ...............


...............हाहाहाहाहा................ 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस