> Gufgaf.com

रेडियो अडियो

यस्लाई त भगवानको कृपा भनीन्छ कृपा......

2019/02/03   Rabindra


एकदिनको कुरा हो फर्सि र गान्टे मुला गफ गरेर बसिरहेका थिए त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो....


गान्टे मुलाःसुनत फर्सि....


फर्सिःअँ भनन् गान्टे मुला के भन्न लाग्यौ.....??


गान्टे मुलाःमलाई आजभोली अचम्मको रोग लागेको छनी.....


फर्सिःकिन के भयो र गान्टे मुला.....???


गान्टे मुलाःहेरन म घरमा श्रीमतीले बोलेको कुरा केहि पनि सुन्दिन भन्या......


फर्सिःहत्तेरीका गान्टे मुला यस्लाई पनि रोग भन्छ त यस्लाई त भगवानको कृपा भनीन्छ कृपा......


................हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस