gufgaf

इन्दिरा गुरुङको ‘कलेजी ’ 

2019/02/03   gufgaf
   

गफगाफ - मायालुको अभावमा भौतारिनु पर्दाको पिडालाई समेटेर गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा गुरुङको आवाजमा सजिएको लोक गीत को भिडियो बजारमा आएको छ । आफनी मायालुको पिडामा सुभेक्षा थापा रहेको कुरालाई गीतको भिडियोमा देखाइएको छ ।

गीतमा देभिन किनारको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सुभेक्षा थापा , बुद्धविर थापा र मिना गुरुङको अभिनय रहेको छ 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस