gufgaf

भ्यालेनटाईन डे को दिन मौसम कस्तो भईदिए हुन्थ्यो......???

2019/02/04   Rabindra
   

एकजना लभ गुरुले फर्सिलाललाई एउटा प्रश्न सोधेछन् ।


लभ गुरुःफर्सिलाल सुनत....


फर्सिलालःहजुर गुरु भन्नुस न....


लभ गुरुःल भन त भ्यालेनटाईन डे को दिन मौसम कस्तो भईदिए हुन्थ्यो......???


फर्सिलालःमेरो विचार मा त्यो दिन हल्का सिमसिमे पानी परिदिए हुन्थ्यो सर.....


लभ गुरुःकिन र फर्सिलाल ??...त्यो दिन त सबैले आफ्नो प्रेमी प्रेमीका लाई भेटेर मायाँ पिरती गँस्ने दिन हो....


फर्सिलालःकिन हुनु नि सर...अब पहिला पो देखा देखि लभ पर्थ्यो..अनि मायाँ पिरतीको

कुरा हुन्थ्यो...अहिले त फेसबुकमा प्रोफाईल पिक्चर हेरेर लभ पर्छ...अनि भ्यालेनटाईन डे

को दिन एक्कासी भेट्दा त अनुहार देखेर कत्ती bf, gf त बिहोस पनि हुन्छन ...नि त सर
लभ गुरुःत्यो त हो... अनि पानी चैँ किन पर्नु पर्यो त...??

फर्सिलालःअलिकती दिमाग चलाउनु न सर...अब त्यसरी बेहोस भैसके पछि त्यस्लाई

उठाउन त कोहि आउँदैन...बरु आकाश बाट पनी परो भने कमसेकम उ होसमा आएर घर जान त सक्छ....
...............हाहाहाहाहा..................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस