> Gufgaf.com

रेडियो अडियो

धुर्मुुस सुन्तली लागे मलेसिया तिर

2019/02/04   gufgaf

गफगाफ -  धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । उक्त कार्यका निम्ति सहयोग रकम पनि आउन थालिसकेको छ । यसै विच रंगशाला निर्माणाका निम्ति सहयोग रकम उठाउने उद्देश्यका साथ धुर्मुस सुन्तली मलेशिया उडेका छन् । उनिहरुको साथमा लोकदोहोरी गायक बद्रि पंगेनी,गायिका मेलिना राई पनि सहभागी छिन् ।

सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साझ को आयोजना गरिएको छ । उक्त कार्यक्रम मलेसियाका विभिन्न शहरहरुमा आयोजानको तयारी भएको धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुख समेत रहेका सिताराम कट्टेलले बताए । धुर्मुसले आफुहरुले रंगशालाको औपचारिक घोषणा गरेकै समयकम नेपाली क्रिकेट टिमले दुवई लाई हराउदै ऐतिहाशिक जित निकालेकाले अफ्नो हौसला अझ बढेको बताए ।

हामीले कसैलाई पनि दिनै पर्छ भनेका छैनौ तर सबै नेपालीहरुले अफुले सकेको सहयोग गरेमा घोषित मिति भन्दा अगाडि नै नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको निर्माण सम्पन्न गर्न सकिने कुन्जना घिमिरे सुन्तलीको भनाई थियो । उनिहरु मलेसीयाको कार्यक्रम सकेर एक हप्ता पश्चात नेपाल फर्किने बताइएको छ ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस