gufgaf

तिम्रो बोईफेन्ड चैँ छ कि छैन नी...??

2019/02/05   Rabindra
   

एकदिनको कुरा हो धनीयाँलाई अचानक बिहे गर्न मन लागेछ अनि उस्ले आफ्नो गाउँको मिल्ने साथी रामेलाई बोलाएर सोधिछ ।


धनीयाँःओई रामे म बिहे गरौँ भनेको के गर्ने होला...गरुँ कि नगरुँ....???


रामेःओहो होर अनि मन लागेको भए त गरन...बरु तिम्रो बोईफेन्ड चैँ छ कि छैन नी...??


धनीयाँः(अलीकति लजाउँदै)छन नी किन नहुनु दुई जना छन् श्याम र हरी बरु त्यो दुईजना मध्ये अब को चैँ लक्कि छ होला है.....???


रामेःको हुनु नि...अब तिमीले श्याम सँग बिहे गर्यौ भने हरी लक्कि हुन्छ...हरी सँग बिहे गर्यौ भने श्याम लक्कि हुन्छ......


धनीयाँःहँ.................

.................हाहाहाहाहाहा...................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस