gufgaf

पिता बन्दै आर्यन

2019/02/05   gufgaf
   

गफगाफ - अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग बैबाहिक जीवनमा बाँधिएको करिव चार वर्षपछि पिता बन्ने भएका छन् । आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो । उनिहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिर्णत गरेका थिए । आर्यन पत्नी सपना भण्डारी करिव ७ महिनाको गर्भवती भएको बुझिएको छ ।

 अभिनेता आर्यन सिग्देल यातिबेला  बिकासराज आचार्यको चलचित्र हजार जुनी सम्म को छायंकनमा व्यस्त छन् । उनि चलचित्रको छायांकनका लागी यतिबेला सिक्किममा रहेको बताइएको छ ।  चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनि केहि समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् । अफु माता पिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस