> Gufgaf.com

रेडियो अडियो

एक्लै घरमा हुँदा मेरो याद आयो भने के गर्छौ....??

2019/02/06   Rabindra

एकदिनको कुरा हो फर्सिलालको एउटी राम्री केटि सँग लभ परेछ...अनि फर्सिलालको सबै

बानी व्यहोरा राम्रो थियो तर गुट्खा खाने एउटा बानी चैँ नराम्रो थियो ।त्यतीकैमा एकदिन

फर्सिलालको ग्रलफेन्डले फर्सिलाललाई भेट्न बोलाईछ अनि फर्सिलाल पनि चिटिक्क परेर आएछ ।


ग्रलफेन्डःहेलो......


फर्सिलालःहाई...


ग्रलफेन्डःतिमीलाई एउटा कुरा भनौँ.....???


फर्सिलालःभनन् के भन्न लाग्यौ.....??


ग्रलफेन्डःतिमी एक्लै घरमा हुँदा मेरो याद आयो भने के गर्छौ....??


फर्सिलालःम त तिमीलाई मन पर्ने चकलेट खाने गरेको छु प्रीय....अनि तिमी चैँ के गर्छौ नि मेरो याद आयो भने....??


ग्रलफेन्डःम पनि तिम्रो याद आयो भने .... तिमीलाई मन पर्ने गुट्खा खाने गरेको छु...(दाँत देखाउँदै)हेरत मेरो दाँत कालो भैसक्यो....


फर्सिलालःट्वाँ.............


.............हाहाहाहाहा.................. 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस