> Gufgaf.com

रेडियो अडियो

अब भनत पासवर्ड के हो....???

2019/02/07   Rabindra

मुन्द्रेको घरमा नेट जोडिएको थियो...त्यो कुरा मुन्द्रेको छिमेकि केटिले थाहा पाईछ...अनि मुन्द्रेलाई भनिछ....


केटिःमुन्द्रु सुन न मलाई आफ्नो घरको नेटको पासवर्ड भनन्..............


मुन्द्रेः(दायाँ बायाँ केहि नसोची)Kiss Me....


केटिःपासवर्ड पाउने लोभमा मुन्द्रेलाई तिन Kiss  गर्छिन...अनि भन्छिन....ल गरेँ Kiss ...अब भनत पासवर्ड के हो....???


मुन्द्रेः(गलललल हाँस्दै)Kiss Me नै नेटको पासवर्ड हो क्या मोरी.....


केटिःहँ.............


मुन्द्रेःअँ..............


...............हाहाहाहाहा...................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस