> Gufgaf.com

रेडियो अडियो

मिटु बारे शत्रुघनको फन्नी बयान

2019/02/08   Gufgaf


बलिवुड अभिनेता शत्रुघ्न सिन्हाले हालै मात्र मिटुको बारेमा रमाईलो बयान दिएका छन् । उनले हरेक सफल पुरुष पतन हुनुमा महिलाको हात हुने उल्लेख गरेका छन् । 

उनले एउटा किताब लन्चको कार्यक्रममा बोल्दै  अहिले मि टुको समय भएको र हरेक कुराहरु बोल्न हिचकिचाउन नहुने भन्दै  एक सफल पुरुषको पतन हुनुमा महिलाको भूमिका हुने बताए । 
पुरुषलाई हुने तनावको पछाडि महिलाको हात हुने भन्दै उनले आफूले यी कुराहरु देखेको पनि बताए । यसका साथै उनले अहिले सम्म आफ्नो नाम मिटुमा नआएकोको आफूले आफूलाई भाग्यमानी ठानेको पनि बताएका छन् ।

उनले आफूले आफ्नो श्रीमती पुनम सिन्हाको कुरा सुन्ने र उनलाई आफ्नो सुरक्षा कवजको रुपमा  हेर्ने पनि बताएका छन् । उनले आफू जीवनमा निकै खुशी रहेको र वैवाहिक जीवन पनि सुन्दर भएको बताएका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।
 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस