> Gufgaf.com

रेडियो अडियो

नयाँ प्रेमीसँग साम्राज्ञी पुगिन् दिल्ली 

2019/02/08   Gufgaf

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह कामका कारण जति चर्चामा आउँछिन् उनको प्रेम जीवनको बारेमा पनि त्यति नै चर्चा हुने गरेको छ । हाल सिनेमा ‘मारुनी’ छायाकंनको तयारीमा रहेकी उनी प्रेमी देवांशु जंग बहादुर राणसँग दिल्लीमा क्वालिटी टाईम बिताईरहेकी छिन् । 

सिनेमाको छायाकंन केही पर धकेलिएपछि साम्राज्ञी प्रेमीसँग दिल्ली पुगेको बताईएको छ । दिल्ली पुगेर देवांशुसँगका केही तस्बिर साम्राज्ञील सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गरेकी छिन् । 

पछिल्लो समय साम्राज्ञीले खुलेर प्रेम गरेको देख्न सकिन्छ । यसअघि व्यवसायी मयंक खड्कासँग प्रेममा हुँदा प्रेमसम्बन्धलाई गोप्य राख्न खोजेकी साम्राज्ञी अहिले देवांशुसँगको प्रेमलाई भने सार्वजनिक रुपमा अगाडि बढाईरहेकी छिन् । उनले देवांशुसँगको प्रेमलाई सार्वजनिक कार्यक्रममा समेत खुलाएकी थिईन् । 

देवांशुसँगको प्रेमलाई सार्वजनिक गरेका कारण साम्राज्ञीले यो सम्बन्धलाई सिरियस लिएको बुझ्न सकिन्छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस