> Gufgaf.com

रेडियो अडियो

‘ए मेरो हजुर ३’ को टिजर रिलिज

2019/02/10   Gufgaf

अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाको डेब्यु सिनेमा ए मेरो हजुर ३ को टिजर सार्वजनिक भएको छ । आईतबार निर्माण पक्षले सिनेमाको टिजर सार्वजनिक गरेको हो ।  १ मिनेट लामो टिजरमा सिनेमाका दुई मुख्य कलाकार अनमोल केसी र अभिनेत्री सुहाना थापालाई देख्न सकिन्छ । 


झरना थापाको निर्देशनमा तयार भएको यो सिनेमा म्यूजिकल  लभ स्टोरी जनरामा तयार भएको हो । सिनेमामा अनमोल र सुहानासँगै अर्पण थापाको मुख्य भूमिका छ । 
नयाँ वर्षको छेको पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने  यो सिनेमाको छायाकंन नेपाल र अमेरिकामा गरिएको हो । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस