> Gufgaf.com

रेडियो अडियो

के कुरा सहि निक्लियो भनेको...??

2019/02/11   Rabindra


फर्सिलाल पहिलो पटक हवाईजहाज चढ्दै थियो त्यतीकैमा उस्लाई पहिला नै हवईजहाज

चढिसकेका मान्छे हरुले भनेका थिए कि "हेर् फर्सिलाल तँ पहिलो पटक जहाज चढ्दै छस्

जहाज बाट त मान्छेहरुलाई कमिला जस्तै देखिन्छ नी"आफ्ना साथीहरुले भनेका कुरालाई

मनन् गर्दै फर्सिलाल जहाजमा चढेछ अनि एकैछिन पछि झ्यालबाट

टाउको निकालेर हेरेछ...अनि अचम्म मान्दै छेउमा बसेको केटोलाई भनेछ ।


फर्सिलालःओहो हेर्नुस त हजुर मेरा साथीहरुले भनेको कुरा त सहि निक्लियो नी.....


केटोःके हो निकै अचम्म मा पो पर्नु भाको छ त....अनि के कुरा सहि निक्लियो भनेको...??


फर्सिलालःमेरा साथीहरु भन्थे जहाज बाट तल हेर्दा मान्छेलाई कमिला जस्तो देखिन्छ

भनेर साँच्चै हो रैछ....हेर्नुस त ठ्याक्कै कमिला जस्तो नै देखिने रैछ नी....


केटोः(गललल हाँस्दै)के भन्नु भको हजुर...दिमाग त ठिक ठाउँमा छ तपाईको ....काहाँ त्यो  मान्छे

हो त त्यो त कमिला नै होनी.....हामी अहिले उडेका छैनउँ क्या......जमिन मा नै छौँ 


..........हाहाहाहा......... 

 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस