gufgaf

‘हर्के हवल्दार’ले पूरा गर्यो ४ सय भाग 

2019/02/11   Gufgaf
   

बिगत ९ बर्ष देखि निरन्तर ?पमा कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार साँझ ७ बजे  प्रसारण हुँदै आएको चर्चित हास्य ब्यङग्य टेलिश्रृङखला हर्के हल्दारले ४ सय भाग पूरा गरेको छ । गत साता हर्के हल्दारको ४ सय भाग प्रसारण भईसकेको छ । समसामायिक विषय वस्तुलाई व्याङग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको हर्के हल्दारले  ब्यङ्गत्यामक तबर बाट सामाजिक सदभाब फैलाउने काम गरेको छ । 

समाजका विसंगति विकृतिह? माथि चोटिलो प्रहार गर्दै आएको हर्के हल्दार ले निरन्तर ?पमा सफलता हासिल गर्दै गएको छ । कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो एक मात्र लोकप्रिय हाँस्यङश्रृङखला बनिसकेको छ । 


शिव शर्माको लेखन रहेको हर्के हल्दारमा बिष्णु सापकोटा (हर्के र लाउरे), शिबहरि बैरागी (झम्के), सुरेन्द्र केसी (झगडे बिष्ने), जयनन्द लामा (ग्याल्बो), सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा (बाहुनी), इन्द्र दोङ्ग खम्बे, शिब शर्माा, स? दाहाल (देउती), अश्मिता बस्नेत (थुम्की), शान्ति बस्नेत (बाग्मती), रचना पौडेल (बास्मती), शर्मिला शर्मा, राजेन्द्र गिरि (गुन्द्?के),यदु धिताल, लक्ष्मण बस्नेत, निशान चिल्वाल, धर्मराज जैसी (जोगेलो), दिपेन्द्र सिलवाल, श्याम लामा, खेम खनाल तथा मिना राइको मुख्य भूमिका ।हँदै आएको छ । 

बुद्ध थापाको छायांकन रहेको यस टेलिश्रृङखलालाई राज कार्कीले सम्पादन गर्दै आएका छन् । इन्द्र दोङ्ग लामाको निर्माण रहेको हर्के हल्दारलाई बिष्णु सापकोटा तथा इन्द्र दोङ्ग लामाले निर्देशन गर्दै आएका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस