> Gufgaf.com

रेडियो अडियो

दीपाश्री र सुमित बने सद्भावना दुत

2019/02/11   Gufgaf

ब्लकबस्टर निर्देशकको परिचय बनाएकी निर्देशक   दिपाश्री निरौला र गायक सुमित खड्का  विराटनगर महानगरपालिकाका सद्भावना दुत भएका छन् । 
विराट नगर नगरपालिकाले उनीहरुलाई आईतबार आयोजित एक कार्यक्रम मार्फत सद्भावना दुतको घोषणा गरिएको हो । 

आइतबार विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निरौला र खड्कालाई सद्भावना दुत नियुक्त गरेका हुन् । खड्का र निरौलाको गृहनगर नै  विराटनगर हो । 

राष्ट्रीय गानमा छुट्टै पहिचान बनाएका खड्काले विराटनगर महानगरपालिकाको गीत पनि गाएका छन् । विराटनगरबाट कलाकारिता क्षेत्रमा लागेकी निरौला हास्यकलाकार हुँदै पछिल्लो समय सफल निर्देशकको रुपमा चिनिएकी छन् ।

दुई जना विराटनगरकै भएकाले पनि कलाकारको सम्मान र विराटनगरको बिकासकालागि सद्भावना दुत नियुक्त गरिएको हो ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।
 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस