gufgaf

आकाशको सबथोक बनिन् स्वस्तीमा !

2019/02/11   Gufgaf
   

गायक शिव परियारको नयाँ गीत ‘तिमि नै मेरो सास हौ’ सार्वजनिक भएको छ । ‘तिमि नै मेरो सास हौ’ प्रेम दिवसको छेको पारेर सार्वजनिक गरिएको यो गीत दर्शक स्रोतलाई प्रेम दीवसको लागि उपहार भएको गायक शिवले बताए । 

सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलको संगीत तथा एरेन्ज । गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री स्वस्तीमा खड्कालाई फिचर गरिएको छ ।  यो जोडीले यस अघि शिव परियारकै आँशुको अर्थ बोलको गीतमा पनि काम गरेको थियो । 

यस गीतलाई गायक शिव परियारकै आधिकारिक युट्युब च्यानलबाट सार्बजनिक गरिएको  छ ।  सुहाना क्रियसनको प्रस्तुति रहेको यस गीतको भिडियो आकर्षक छ ।  बुद्ध थापाको छायाकंन रहेको यस गीतको भिडियोलाई  निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । 

भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस