> Gufgaf.com

रेडियो अडियो

ईन्गेजमेन्टपछि वर्षा र संजोग बने ‘सन्सा’

2019/02/12   Gufgaf

विगत ७ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतले सोमबार इन्गेजमेन्ट गरेका छन् । परिवारको उपस्थितीमा मात्र ईन्गेजमेन्ट गरेको यो जोडी फागुन २ गते प्रेम दीवसको अवसरमा विवाह गर्दैछ । 

उनीहरुको विवाहमा परिवारका सदस्य र केही निकट आफन्तहरुको मात्र उपस्थिती रहने बुझिइको छ । २ गते विवाह गरिसकेपछि वर्षा र संजोगले ३ गते काठमाण्डौमा सिनेकर्मीका लागि पार्टीको आयोजना गरेका छन् । 

ईन्गजेमेन्ट गरेसँगै वर्षा र संजोगले आफूहरुको नयाँ नाम राखेका छन् ‘सन्सा’ ।  सन्जोगको नामको अगाडिको भाग र वर्षाको नामको पछिल्लो अक्षर जोडेर उनीहरुले यो नाम राखेका हुन् । यस अघि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले पनि आफूहरुको नाम आयंका राखेका छन् । उनीहरुले त यो नाम आ–आफ्नो शरीरमा खोपाई पनि सकेका छन् । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस