gufgaf

विवाहमा यस्तो देखिए सन्सा 

2019/02/14   Gufgaf
   

विगत ७ वर्ष देखि प्रेमसम्बन्धमा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री वर्षा राउतले अन्तत विवाह गरेका छन् ।  
 आज फागुन २ गते प्रणय दीवसको अवसर पारेर उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । 
विवाह बन्धनमा बाँधिएको यो जोडीका केही तस्बिरहरु सार्वजनिक भएका छन् जसमा बेहुलीको रुपमा अभिनेत्री वर्षा राउत निकै नै सुन्दर देखिएकी छिन् । यी दुईको जोडी निकै नै सुन्दर देखिएको छ । 

Image may contain: 2 people, including Barsha Raut, people smiling

केही दिन अघि मात्रै ईन्गेजमेन्ट गरेको यो जोडीले ईन्गेजमेन्टसँगै आफूहरुको नयाँ नाम राखिसकेको छ । उनीहरुले दुईको नाम जोडेर सन्सा राखेका छन् । सन्सालाई वैवाहिक जीवनको शुभकामना । 

Image may contain: 4 people, including Barsha Raut, people smiling

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस