मनोज गजुरेल मोदी बन्दा वली बने धुर्मुस

गफगाफ - हिक्मत खण्ड कला साहित्य सम्मेलन २०७५ मा हाँस्यकलाकार मनोज गजुरेल र सीताराम कट्टेलले गरेको प्रहसनको भिडियो सार्वजनिक भएको छ । 
हाँस्यकलाकार मनोज गजुरेलले आफ्नो युट्युब च्यानल मनोज कमेडीमार्फत यो भिडियो सार्वजनिक गरेका छन् ।

यस प्रहसनमा मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्री मोदी बनेका छन् भने अर्का कलाकार सीताराम कट्टेल केपी शर्मा वली बनेर दर्शक हँसाएका छन् । 


यस वर्षको भानु  जयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा यी दुईले एक साथ प्रहसन गरेका हुन् । 
उनीहरुले समसामायिक विषयवस्तुमाथि व्यङग्य गरेर दर्शक हँसाएका छन् । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस