यस्तो देखियो ‘जय श्री दाम’को फस्टलुक

2018/09/10   Tek

चलचित्र ‘जय श्री दाम’को फस्टलुक सार्वजनिक भएको  छ । चलचित्रका मुख्य कलाकारहरु अमृत ढुंगाना, विनोद न्यौपाने र राजन खतिवडा पोष्टरमा देखिएका छन् । यो चलचित्रलाई यसको निर्माणपक्षले बताएको छ ।
पोष्टरमा राजन पण्डितको भेषमा प्रस्तुत भएका छन् । अमृत र विनोदले भने हरियो बिरुवा सहितको गमलालाई नमस्ते गरेको पोष्टरमा देखाइएको छ । मङ्की टेम्पल प्रोडक्शन, क्रेजी ह्याण्ड्स प्रोडक्शन र नेशनल मिडिया प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माण पृथ्वी उप्रेती र मनोज उप्रेतीले गरेका हुन् । 
चलचित्रको निर्देशन विप्लोप उप्रेतीले गरेका छन् । चलचित्रमा मित्र डी गुरुङ र रविन आचार्य सह निर्माताको रुपमा छन् । पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको चलचित्र ‘जय श्री दाम’ पौष २० गतेबाट अल नेपाल प्रदर्शनको तयारी भइरहेको बताइएको छ ।

 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस