मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै- के दिबस भट्टराई

गफगाफ- मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.दिबस भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनिनेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम बाट फिल्म्स एण्ड जर्नालिज्ममा ब्याचलरसमेत गर्दै गरेका के. दिबस भट्टराई छोटो समयमानै फेशन कोरियोग्राफीमा नाम कमाउन सफल भएका छन l

आधा दर्जन भन्दा बेसी राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल तथा कोरियोग्राफर के.दिबस भट्टराईलेनेपाल्स चबि मोडल सिजन १ को एसिस्टेन्ट कोरियोग्राफी बाट क्यारियर सुरु गरेर नेक्स्ट सुपर टप्स मोडल, अल स्टार नेपाल नेक्स्ट सुपर टप मोडल,  नेक्स्ट सुपर टप्स मोडल सिजन-२ लगायतअन्य कार्यक्रमा फेशन तथा ग्रुमीङ कोरियोग्राफी गरिसकेका छन् l अहिले उनि नेपाल राइजिङ मोडल तथा पुर्वाञ्चल राइजिङ मोडल नेपालको फेशन कोरियोग्राफीमा ब्यस्त रहेका छन् l

चलचित्र तथा पत्रकारिता बिषयमा अध्यन गरिरहेका के.दिबस भट्टराई भविष्यमा मोडलिङ तथा चलचित्र क्षेत्रको हक उत्थानमा लाग्ने बताउछन त्यसै अनुरुप अहिले उनि मेहनत समेत गर्दैछन l  


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस