gufgaf

ओस्कारमा गागाको ३ अरबको नेकलेस 

2019/02/25   Gufgaf
   

९१ औँ एकेडेमी अवार्ड्स ओस्कार अमेरिकाको लस एनजल्समा सम्पन्न भएको छ । ९१ औँ ओस्कार अवार्डमा अमेरिकन गायिका तथा अभिनेत्री लेडी गागाले शैलो बाट बेस्ट ओरिजिनल संङसको  अवार्ड हात पारिन् ।  यो गागाको गायन करिअरको पहिलो ओस्कार अवार्ड हो । 
अवार्ड कार्यक्रममा गागाले  लगाएको आउटफिट र यो सँग म्याच गर्न लगाएका गहनाले सबैको ध्यान तान्यो । 

ओस्कारमा सहभागी हुनका लागि गागाले  चर्चित डिजाईनर  कलेक्जेंडर म्याकक्विनको डिजाईनमा तयार भएको कालो रंगको गाउन लगाएकी थिईन् ।  योसँगै गागाले १ सय २८.५४ क्यारेटको हिराको नेकलेस लगाएकी थिईन् जसको मुल्य अमेरिकी डलर ३० मिलियन हो ।

यो मुल्यलाई नेपालीमा रुपान्तरण गर्ने हो भने ३ अरब २० करोड हुन आउँछ । न्युयोर्क टाईम्समा प्रकाशित खबरका अनुसार  यो कुनै रेड कार्पेट आउटफिटको लागि गरिएको सबैभन्दा महंगो डिल थियो ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस