हेमन्तको ‘मायाँ पिरती’

गफगाफ - गायक हेमन्त शर्माको ‘मायाँ पिरती’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार मणीराज बस्नेतको शव्दमा रहेको गीतलाई बी बी अनुरागीले संगीत गरेका छन् ।
 गीतमा नेपाली चलचित्र ‘ ब्ल्याक ’ मा रोमान्स गरेका जोडी आकाश श्रेष्ठ र आँचल शर्माले अभिनय गरेका छन् । साथमा गायक हेमन्त शर्मा स्वयमले पनि अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडीयोको सम्पादन बिकास धमलाले गरेका हुन् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस