रेनी को बियोगान्त गीत सार्बजनिक

2018/09/10   Tek

गफगाफ / गिरिश रिजाल निर्देशित चलचित्र रेनी को बियोगान्त गीत सार्बजनिक भएको छ । सार्बजनिक भएको मायाँ यो कस्तो बोलको गीतमा मेलीना राईको एकल स्वर रहेको छ । गुरु भुटियाको शव्दमा रहेको गीतमा बिनोद खम्वुको संगीत छ । गीतमा चलचित्रका मुख्य कलाकार दिपक ढकाल र सनम मल्लले अभिनय गरेको देख्न सकिन्छ । चलचित्रको निर्माण बिमला मल्ल र संजीब मल्ल ले गरेका हुन् । चलचित्रको कथा भने नव अभिनेत्री सनम मल्ल स्वयले लेखेकि हुन् ।
सरोज खनाल, सनम मल्ल, दिपक ढकाल, सुरबिर पण्डित, रमेश सम्साल, बबिता लम्साल, गुरु भुटिया लगायतका कलाकारहरुलाई यस चलचित्रमा देख्न सकिन्छ ।
च्लचित्र भाद्र ८ गते बाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको निर्माण पक्षले गफ गाफलाई जानकारी दियो ।
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस