gufgaf

गीत मार्फत यमनले गाए आफ्नो बायोग्राफी

2019/03/06   gufgaf
   

गफगाफ -  हास्य कलाकार यमन श्रेष्ठले आफ्नो बायोग्राफी बताउदै गीत तयार गरेका छन् । नातीकाजी श्रेष्ठको पुरानो गीतलाई प्यारोडी बनाउँदै गीत गाएका छन् । गीतमा उनले बाल्यकालको कुरा गरेका छन् । अमेरिकामा बसोवास गर्दाको कुरा सगै अमेरिकाबाट नेपाल फर्किएको कुरालाई उनले गीत मार्फत प्रस्तुत गरेका छन् ।

उनले ‘हिमालको काखमा छ सानो मेरो गाउँ मदनकृष्णको छोरा हुँ म यमन मेरो नाउँ’ बाट गीतको सुरुवात गरेका छन् ।हास्य कलाकार यमन श्रेष्ठ वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । सानो उमेर देखिनै गीत गाउन,लेख्न र गीतको संगीत गर्न माहिर छन् ।

उनि लामो समय अमेरिका बसेर नेपाल फर्किएका हुन्। अमेरिका बाट फर्किए पश्चात उनले नेपाल टेलिभिजन बाट प्रसारण हुने हास्य टेलिश्रिंखला खासखुसको स्किृष्ट लेखन तथा अभिनय गर्दै आएका थिए । पछिल्लो समय हास्य टेलिश्रिंखला खासखुस बन्द भइसकेको छ । केहि समय पश्चात उनि पुन नयाँ हास्य टेलिश्रिंखलाको सुरुवात गर्ने तयारीमा छन् ।
 


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस