gufgaf

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

2019/03/19   Rabindra
   

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त्यतीकैमा फर्सिले भनीन् ।


फर्सिःगान्टे मुला सुनन्...


गान्टे मुलाःके भन्न लाग्यो फर्सि भनन्..


फर्सिःम बिहेपछि तिम्रोे सबै दुःखमा साथ दिन्छु, गान्टे मुला...


गान्टे मुलाःहत्तेरीका फर्सि तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??


फर्सिःम बिहेपछिको कुरा गर्दै छु गान्टे मुला....


गान्टे मुलाःहँ........


फर्सिःअँ............


................हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस