gufgaf

जितुलाई होली मन पर्ने र मन नपर्ने पाँच कारण

2019/03/20   gufgaf
   

गफगाफ  - हाँस्य कलाकार जितु नेपालको मन पर्ने पर्वहरु मध्यको एक होली पनि हो । यस पटकको होलीमा आफ्ना परिवार सँग रमाइले गर्नुका साथै साथी भाइहरुसँग भेटघाट गरेर मनाउने जितुको योजना छ । विभिन्न कार्यक्रमहरुमा निम्तो आएका कारण सके सम्म सबै ठाउँमा पुग्ने कोशिस गर्ने जितु बताउँछन् । हामीले हाँस्य कलाकार जितु नेपाललाई होलीमा मन पर्ने र मन नपर्ने ५—५ कारण हरु सोधेका छौ

मनपर्ने 

  • होली भन्ने बित्तिकै मानिसको बास्तविक जिवन पनि रङ्गिन हुनु पर्छ भन्ने सन्देश प्रवाह गर्छ ।
  • सामाजिक सद्भावको वृद्धि हुनुका साथै विभिन्न धर्मसस्कृती बिच आत्मियता बढ्छ ।
  • सार्वजनिक बिदा हुन्छ
  • परिवार सँग रमाइलो गर्नुका साथै साथी भाई सँग भेटघाट गर्ने अवसर मिल्छ
  • धर्म सस्ंकृतीको जगेर्णा हुनुका साथै सम्रक्षण पनि हुन्छ 

मननपर्ने 

  • होली आउन  भन्दा अगाडी बाटै जथाभावी लोला हान्ने
  • कसैको चाहना बिपरित रङ्ग तथा लोला जन्य पादार्थ हान्ने
  • शरीरमा हानी हुने खालका रङ्गहरुको प्रयोग गर्ने
  • दुशित तथा फोहर पानीको प्रयोग गर्ने
  • दिउँसै मादक पदार्थ सेवन गरेर ट्राफिक नियमको उल्लंघन गर्ने


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस