gufgaf

होलीमा बोल्ड प्रियंका

2019/03/20   gufgaf
   

गफगाफ  - अभिनेत्री प्रियंका कार्की आफ्ना हुनेवाला श्रीमान आयुशमान देशराज जोशीका साथ इन्डोनेशिया गएर भर्खरै फर्किएकी हुन् । उनले आयुशमानका साथ इन्डोनेशियामा खिचेका तस्विर मिडियामा आए सँगै उनको चर्चा सुरु भएको थियो । 

यसै बिच २०७५ सालको होली पर्व मनाउन उनि रेडियो अडियोले आयोजना गरेको होली विशेष कार्यक्रममा उपस्थित भएकी थिइन् ।  कार्यक्रम सुरु भएको केहि समय पछि झुल्किएकी प्रियंकले उपस्थित सबैको ध्यान आफु तर्फ केन्द्रित गराउन सफल भइन् । 

कार्यक्रम स्थलमा अभिनेत्री प्रियंका कार्की बोल्ड देखिएकी थिइन् । अभिनेत्री कार्की निमन्त्रणा आएका विभिन्न स्थानमा होली मनाउन पुगिन् । उनले दर्शकलाई होलीको अवसरमा शुभकामना दिदै मदिरा सेवन गरेर बाइक नहाक्न आग्रह गरिन् । यस्तै अर्कालाई जवरजस्ती रङ्ग लगाइदिने कार्य नगर्न समेत उनले अनुरोध गरिन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस