gufgaf

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

2019/03/22   gufgaf
   

गफगाफ  - होली विशेष त आफ्ना घर परिवार तथा साथीसङी सँग एक आपसमा रङ्ग लगाएर मनाइन्छ । विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्छ र नाचगान गरिन्छ । यस्तै रेडियो अडियो र चलचित्र दाल भात तरकारीले संयुक्त रुपमा आयोजना गरेको होली विशेष कार्यक्रममा विभिन्न हाँस्य कलाकारहरुको उपस्थिति रह्यो ।  उनीहरुले आ आफ्नै शैलीमा दर्शकलाई हसाउने र मनोरञ्जन दिने प्रयास गरे । 

कार्यक्रममा सुरेन्द्र केसी मुलासाग र शिवशंकर रिजाल जोगिन्दरले नेपाल सरकार र प्रतिपक्षमा रहेका राजनैनिक दलहरुलाई लक्षित गर्दै चोटिलो व्यंग्य प्रस्तुत गरे ।  उनीहरुले सर्पको माध्यमबाट व्यंग्य गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरुले घुमौरो पाराले जति बोले पनि काम भने केहि पनि गर्न नसकेको भन्दै व्यांग्य गरेका थिए । 

यसैगरी, पुष्पकमल दाहाल प्रचण्डलाई द्धन्दकालमा वार्तामा ल्याउन धेरै गारो भएको र अहिले जुनसुकै समयमा प्रधानमन्त्री बन्न सक्ने क्षमता भएको कुरा व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका थिए । उनीहरुले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेता रामचन्द्र पौडेल, नयाँ शक्तीका डाक्टर बाबुराम भट्टराई, राजेन्द्र महत्व लगायतका नेताहरुलाई व्यंग्य गरेका थिए ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस