Tuesday, 26 Oct
01:00:00

२ रुपैयाँ पछि डामाडोल

2018/09/10   Tek

गफगाफ / गफगाफ चलचित्र ‘२ रुपैयाँ’मा सफल भए पश्चात सोहि टिमले अर्को चलचित्र निर्माण गर्ने भएको छ  । उनिहरुले निर्माण गर्न लागेको अर्को चलचित्रहो ‘डामाडोल’ । ‘२ रुपैयाँ’ कि नायिका मेनुका प्रधान भने यस चलचित्रमा देखिने छैनन् । 
यस चलचित्रमा उनलाई आउट गर्दै उनको स्थानमा नायिका बर्षा राउतलाई इन गरिएको छ । नायकमा भने निश्चल बस्नेत र आशिफ शाहकेैे मुख्य भूमिका रहनेछ । गतबर्ष रिलिज भएको ‘२ रुपैयाँ’ समाबेश ‘कुटुमा कुटु’ बोलको गीत सर्वाधिक सफल भएको थियो । डामाडोल पनि कमेडि जनरामै निर्माण गर्न लागिएको निर्माण टिमले गफगाफ लाई जानकारी दियो ।
चलचित्रको निर्देशन आशिफ शाहले गर्ने छन् भने अन्य टिमको टुंगो भई नसकेको बताइएको छ ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस