gufgaf

खम्बेले गरे सहयोगको याचना

2019/03/23   gufgaf
   

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ तामाङ खम्बेले आधा शरीर नचल्ने एक युवाको उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । आर्थिक अभावका कारण उपचार नपाएर पिडित बनेका मेहर सिंहलाई हाँस्य कलाकार तामाङले आफ्नै घरमा आश्रय दिदै आएका छन् । 

‘हाँस्य कलाकार भए पनि मन कोमल छ, कसैलाई पिडामा रुपलिएको देख्न सक्दिन त्यसैले पनि आफ्नौ घरैमा आश्रय दिएको,’ तामाङले भने । आर्थिक स्थिति कमजोर भएका कारण मेहर सिंह र उनकी श्रीमती लक्ष्मी सिंह सहयोगका लागि गुहार माग्दै काठमाण्डौ आएका थिए । लामो समय सम्म उपचार नपाउँदा  खतरा अझै बढ्न सक्ने भए पछि मेहरकी श्रीमती लक्ष्मी सिंह चिन्तित छिन् ।

उनका श्रीमान मेहरको बिगत १० वर्ष देखि शरीरको आधा भाग नचल्ने भएको छ ।  एकल प्रयासले मात्र उपचार खर्च जुटान सम्भव नभएका कारण सहयोगका लागि अनुरोध गरेको हाँस्य कलाकार इन्द्र दोङ तामाङको भनाई छ । 
 


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस