gufgaf

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

2019/03/24   gufgaf
   

गफगाफ  - केही दिन अघि मात्रै अभिनेत्री श्रद्धा कपूर विवाहको तयारीमा रहेको खबर प्रकाशित भयो । श्रद्धाले फोटोग्राफर प्रेमी रोहन श्रेष्ठसँग विवाह गर्न लागेको खबर भारतीय सञ्चार माध्ययममा प्रकाशित भएका थिए । यो खबरले चर्चा पाएपछि श्रद्धाको विवाहबारे उनका बुवा शक्ति कपूर बोलेका छन् ।

शक्तिले भारतिय मिडियासँग कुराकानी गर्दै श्रद्धाको विवाहको बारेमा आएको खबर गलत भएको र  श्रद्धा अहिले नै विवाहको मुडमा नभएको उल्लेख गरेका छन् । शक्तिका अनुसार आगामी ४÷ ५ वर्षसम्म श्रद्धा विवाह गर्ने पक्षमा छैनन् ।यतिबेला लगातार तीनवटा सिनेमाको छायाकंनमा व्यस्त रहेकी श्रद्धाको हातमा अन्य केही ठूला ब्यानरका सिनेमाहरु पनि छन् । उनी यी सिनेमाको काम सकेर मात्रै विवाह गर्ने पक्षमा छिन् ।

शत्तिले छोरी श्रद्धाले आफूसँग कुनै पनि कुरा नलुकाउने भएका कारण विवाह पनि परिवारको अनुमति र सल्लाह बिना नगर्ने उल्लेख गरेका छन् ।रोहन भन्दा पहिले श्रद्धा अभिनेता फरहान अख्तरसँग प्रेममा थिईन् । भारतिय सञ्चार माध्ययमका अनुसार परिवारको दबाबकै कारण श्रद्धाले फरहानलाई छोडेको थिईन् ।


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस