gufgaf

किस सिनले चर्चामा शिल्पा

2019/03/25   gufgaf
   

गफगाफ  - अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र कागजपत्र यतिबेला प्रदर्शन भइरहेको छ । चलचित्र कागजपत्रमा अभिनेत्री मास्केले अभिनेता नाजिर हुसेनसँग रोमान्स गरेकी छन् । उनी अभिनित चलचित्र कागजपत्रले अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि उनको अभिनयको धेरैले प्रशंसा गरेका छन् । यो सँगै उनलाई दर्शकले किसर लेडिको उपनाम दिन थालेका छन् ।  

चलचित्र कागजपत्रमा उनले अभिनेता नाजिर हुसेन सँग गरेको चम्वनको दृश्य बाहिरिए सँगै उनको चर्चा थप चुलिएको छ । अभिनेत्री मास्केले यस अघि अभिनय गरेको चलचित्र द ब्रेकअप मा पनि चुम्वन दृश्यको चर्चा भएको थियो । उनले अभिनेता आशिरमान देशराज जोशीसँग गरेको चुम्वनको दृश्यले निकै चर्चा पाएको थियो ।

 आफ्नो दुवै चलचित्रमा किस सिनका कारण दर्शकले उनलाई किसर लेडिको उपनाम दिएका हुन् । अभिनेत्री मास्के यस अघि लण्डनमा बसोबास गरेर नेपाल आएकी हुन् । आफूु कलाकार भएको र कलाकारले आफूले निर्वाह गरेको भूमिकालाई राम्ररी निभाउनु उसको धर्म भएको उनी बताउँछिन् । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस