बर्षालाई बधाई

2018/09/10   Tek

गफगाफ / पछिल्लो डाईटिंग र खानपानमा अल्लि ध्यान दिदै गएकि नायीका बर्षालाई सिनेमाको बर्षा लाग्दैछ । मह संचारको दाल भात तरकारीमा उनी देखिने पक्का भएको केहि दिन नबित्दै २ रुपैयाँ निर्देशकले अर्को नयाँ सिनेमा डामाडोलमा बर्षालाई पत्याएका छन् ।  २ रुपैयाँका निर्देशक आशिफ शाहले  सिनेमाका लागि अभिनेत्री बर्षा राउत फाइनल भएको खबर सत्य भएको बताएका छन् ।
सिनेमा डामाडोल छायांकन चाडै नै सुरु हुँदैछ । यो सिनेमामा बर्षा राउत फिल्मको लिड हिरोइनको रुपमा रहनेछिन् । फिल्ममा २ रुपैयाँकै कलाकार निश्चल बस्नेत र आशिफ शाह मुख्य भूमिकामा रहनेछन् । यो सिनेमालाई असिम शाहले निर्देशन गर्नेछन् । कमेडी कथामा यो सिनेमा बन्ने बताइएको छ । यो टिमले निर्माण गरेको फिल्म २ रुपैयाँले गतबर्ष राम्रो कमाई गरेको थियो । अभिनेत्री बर्षा राउतको हातमा अहिले सिनेमाको लाइन लागेको छ । यसैले पनि बर्षा सबै सिनेमालाई लिएर उत्साहित छिन् ।


ताजा समाचार

एकै साथ प्रदर्शनमा आएका चलचित्र दैलो,गुनगुन र अनुग्रहको कमजोर प्रदर्शन 

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत यो सात पुरा पढ्नुहोस

म बच्चा सँग कहिल्यै नाच्दिन ......

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकै पुरा पढ्नुहोस

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस