gufgaf

मुन्द्रको कमेडी क्लबमा पवनकली

2019/03/25   gufgaf
   

गफगाफ - नेपाल टेलिभिजन बाट प्रसारण हुदै आएको हास्य व्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा कलाकार लुनिभा तुलाधर थपिएकी छन् । उनी नेपाली दर्शकमाझ पवनकली नामले परिचित छिन् । यस अघि कार्यक्रममा दिपाश्री निरौला, जितु नेपाल, राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राई रहदै आएका थिए । मुन्द्रेको कमेडी क्लबको अबको श्रृंखलामा भने लुनिभा तुलाधरलाई पनि देख्न पाइनेछ । 

कार्यक्रमले दर्शकको उत्कृष्ठ साथ पाइरहेको छ । कार्यक्रमलाई अझ मनोरन्जनात्मक बनाउन नयाँ कलाकार थप गरिएको जितु नेपाल उर्फ मुन्दे्र बताउँछन् । सुरुवातमा केहि आलोचना खेप्नु परे पनि पछिल्लो समय भने कार्यक्रमको लोकप्रियता बढ्दै गइरहेको छ । कार्यक्रले २५ औ एपिसोड पुरा गरेको उपलक्ष्यमा केक काटेर शेलिब्रेशन गर्ने तयारी भइरहेको जितु नेपाल मुन्द्रले बताएका छन् । 

मुन्द्रेको कमेडी क्लब हरेक सोमबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुन्छ । यो कार्यक्रम कलाकार केदार घिमिरे –माग्ने बुढाको युट्यव च्यानल आमा अग्निकुमारी मिडियाबाट पनि हेर्न सकिन्छ ।  
 


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस